ध्यान दिने कुरामा पनि मतलब नै नगर्ने बानी श्रीमतीहरुलाई आफ्नो श्रीमानको सबैभन्दा नराम्रो बानी लाग्नसक्छ । साना कुराले विवाहित जोडिमा झगडा पैदा हुनसक्छ । तपाईंको श्रीमानमा यहाँ भएको बानीहरु छैनन् भने तपाईं भाग्यमानी हुनुहुन्छ तर यस्ता बानीहरु जसमा छ तपाईं पनि अरु नेपाली महिलाजस्तै यस्तै ...