काठमाडौं १ चैत । समाजवादी मोर्चाले राजावादीको प्रदर्शनले राजनीतिक परिस्थिति झन् जटिल बनेको निष्कर्ष निकालेको छ। शुक्रबार बिहान नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको १२औँ केन्द्रीय कार्यसमिति बैठकले उक्त निष्कर्ष निकालेको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले जानकारी दिएका छन्। बैठकले प्रतिगामी ...