काठमाडौं १५ पुस । राष्ट्रिय सभाका पूर्वसदस्य खिमलाल देवकोटा कानुन निर्माण सुस्त हुनुको प्रमुख कारण स्वार्थ समूहको प्रभाव रहेको बताएका छन् । ‘नेपालमा आम नागरिकको चाहना र आवश्यकता भन्दा अरु कसैको स्वार्थमा विधेयकहरू बन्छन् । यसकारण सरकारले आफैँले ल्याएको विधेयकमा समेत अपनत्व नलिने समस्या छ,’ ...