काठमाडौं १४ पुस । एकभन्दा बढी सहकारीमा सदस्य वा ऋणी हुन नपाउने नयाँ व्यवस्थासहित केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी भएको छ। आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी यो अध्यादेश जारी गरेका हुन्। अध्यादेशले सहकारीको वतर्मान समस्या सुल्झाउँदै नियमन गर्ने गरी सहकारीका अधिकारलाई ...