काठमाडौं ४ मंसिर । अमेरिकी विशेष दूत अमोस होचस्टेन अधिकारीहरूसँग युद्धविराम वार्ता गर्न मङ्गलबार लेबनान आइपुगेका छन्। हाल अमेरिका र फ्रान्सले इजरायल र हिजबोल्लाहबीच युद्धविरामको नेतृत्व गरेका छन्। सोही सिलसिलामा होचस्टेन लेवनान आएको स्रोतले जनाएको छ । सन् २०२३ अक्टोबर ७ को आक्रमणबाट गाजामा युद्ध ...