काठमाडौं ४ मंसिर । युक्रेनले अमेरिकाले दिएको लामो दूरीको क्षेप्यास्त्र प्रयोग गरी आफूमाथि आक्रमण गरेको रुसले बताएको छ। अमेरिकाले त्यस्तो आक्रमणका लागि अनुमति दिएको एक दिनपछि युक्रेनले आक्रमण गरेको हो। रुसको ब्रियान्स्क क्षेत्रमा मंगलबार बिहान आर्मी ट्याक्टिकल मिसाइल सिस्टमबाट आक्रमण भएको मस्कोको भनाइ छ। पाँचवटा ...