काठमाडौं ४ मंसिर । गएको असोज १०, ११ र १२ को अविरल वर्षापछिको बाढी पहिरोका कारण भएको क्षतिबाट ११ अर्ब ८२ करोड छ लाख ११ हजार नौ सय ३० रुपैयाँ बराबरको बिमा दाबी गरिएको छ । नेपाल बिमा प्राधिकरणका अनुसार कूल दाबीमध्ये गएको कात्तिक मसान्तसम्म ...