काठमाडौं ३१ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोलम्बिया युनिभर्सिटी र हावर्ड युनिभर्सिटीमा सम्बोधन गर्ने भएका छन्। संयुक्त राष्ट्र संघको ७९ औँ महासभामा भाग लिन जान लागेका ओलीले यी दुई युनिभर्सिटीका कार्यक्रममा सम्बोधन गर्ने भएका हुन्। सोमबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू ...