काठमाडौं १८ साउन । गत साउन ६ गतेको संसद् बैठकमा सांसद वीरेन्द्रप्रसाद महतोले पाठ्यक्रम विकास केन्द्रमा कर्मचारीलाई घुस दिएर काम गरेको बताएका थिए। पूर्वमन्त्रीले नै घुस खुवाउनुपरेको खुलासा संसदमा गरेपछि धेरै मानिस आश्चर्यमा परेका थिए। तर, अनुसन्धानबाट महतोले झुटो बोलेको पाइएको छानबिन समितिले जनाएको छ। ...