काकाठमाडौं ८ साउन । छिमेकी देश भारतले नेपाललाई आफ्नो बजेटबाट दिने अनुदान बढाएको छ। वित्तमन्त्री निर्मला सीतारमणले सार्वजनिक गरेको युनियनबजेटमा नेपाललाई गत वर्षभन्दा ५० करोड बढी अर्थात् ७ अर्ब भारु अनुदान छुट्याएकी हुन्। आर्थिक वर्ष २०२४र२५ मा नेपालले भारतबाट ७ अर्ब भारु अनुदानमा पाउनेछ। गत वर्ष ...