काठमाडौं ८ साउन । भारतकी अर्थमन्त्री निर्मला सीतारमणले संसद्मा आज ९मंगलबार० बजेट प्रस्तुत गर्दैछिन्। यसअघि सोमबार उनले आर्थिक सर्वेक्षण २०२३र२४ प्रस्तुत गरेकी थिइन्। आर्थिक सर्वेक्षणमा भारतको जीडीपी २०२४–२०२५ मा करिब ७ प्रतिशतका दरले बढ्न सक्ने अनुमान गरिएको छ। यससँगै आर्थिक वर्ष २०२४र२५ मा मुद्रास्फीति ...