काठमाडौं २४ असार । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले संविधान संशोधनको बहानामा आफ्नो नाम रहस्यमयी रुपमा चर्चामा ल्याइएको गुनासो गरेका छन्। कांग्रेस र एमालेबीच सत्ता गठबन्धन गर्ने क्रममा यी दुई दलले संविधान संशोधन एजेण्डा अघि सारेका छन्। दुई ठूला दलको सहकार्य सत्ताका लागि मात्रै नभई ‘संविधान संशोधन’का ...