काठमाडौं २५ असार । सत्ता गठबन्धनमा सहमति गरेर नयाँ सरकार निर्माणको तयारी थालेका संसदका दुई ठूला दलमा मन्त्री छनौटको चटारोमा सुरु भइसकेको छ। प्रधानमन्त्री प्रचण्डले २८ गते विश्वासको मत लिएपछि सोही दिन नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने यी दलको आकलन छ। एमाले अध्यक्ष केपी ...