काठमाडौं २६ असार । पृथ्वीराजमार्गको वैकल्पिक सडकका रूपमा विकास गर्न लागिएको बुद्धसिंह मार् ४ दिनपछि खुलेको छ । तनहुँको सदरमुकाम दमौलीबाट चितवनको घुमाउने निस्किने उक्त मार्गको विभिन्न ठाउँमा गएको पहिरोले सडक अवरुद्ध भएको थियो । अवरुद्ध सडक खुलाउन सोमबार साँझदेखि काम सुरु गरिएको थियो । ...