काठमाडौं ९ असार । सङ्घीय संसद् सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न तीन सदस्यीय समिति गठन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको बैठकले थप सेवा, सुविधा लगायतका माग राख्दै आन्दोलनरत कर्मचारीको माग सम्बोधनका लागि कानुन तथा संसदीय मामिला मन्त्री पदम गिरी, सांसदका महासचिव ...