काठमाडौँ, १२ माघ । सत्तारूढ नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दै छ । बैठकमा पार्टी संगठन विकास र विस्तारलगायतका समसामयिक विषयमा पनि छलफल हुने छ । आजको बैठकमा केही दलहरूसँग भइरहेको ...