बुटवल, २० साउन । बांके र बर्दियामा सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने फरार ६ जना मालपोतका कर्मचारी काठमाण्डौबाट पक्राउ परेकाछन् । उनीहरुलाई नेपाल प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो । प्रहरीले जग्गा कीर्ते गरेको अभियोगमा मालपोत कार्यालय बाँकेका तत्कालीन प्रमुख मालपोत अधिकारी [उपसचिव] दीर्घबहादुर ...