बुटवल, १९ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटी सदस्य तथा संघिय सरकारका गृहमन्त्री रामबहादुर थापा बादलले समयमा पार्टी एकताको काम सम्पन्न नहुंदा बिकास र समृद्दीले गति लिन नसकेको बताउनु भएको छ । नेकपा रुपन्देहीका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता बादलले ३ महिनामा ...