काठमाडौं १५ साउन । संसदको चालु सत्ता गठबन्धन फेरिएसँगै नेताहरुको भाषा बदलिएका छन् । त्यसो त को बढी राष्ट्रवादी र को राष्ट्रघाती भन्ने प्रतिस्पर्धा नेपाली राजनीतिको पुरानै प्रचलन हो । यतिबेला नयाँ दल रास्वपा सत्ताच्युत भएपछि त्यो दलका संस्थापक महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछाने ...