विराटनगर २५ साउन। नेपाली कांग्रेसका सांसद डा. सुनील शर्मा नक्कली शैक्षिक प्रमाणपत्रको विषयलाई लिएर बिहीबार पक्राउ परेका छन् । झापाको दमकमा २०३४ पुस २२ गते जन्मिएका शर्मा विराटनगरस्थित नोबेल मेडिकल कलेजका सञ्चालक हुन् । उनी २०७९ का संसदीय निर्वाचनमा मोरङको निर्वाचन क्षेत्र नम्बर ३ ...