‘जवानी पहाड में रुक नहीं सकती’– नरेन्द्र मोदी काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही वैशाख २८ गते नेपाल भ्रमणमा आउँदैछन् । समान्य परम्पराअनुसार विदेशी राष्ट्रका प्रमुख आउँदा सुरुमा सोझै राजधानी आउनुपर्ने हो । तर, भारतीय प्रधानमन्त्री मोदी त्यो प्रक्रियाबाट आउन लागेका छैनन् । उनको नेपाल ...