हुनत तपार्ई धेरै पढेर गरेर, भोगेर नै यहाँसम्म आउनुभएको हो । देश बनाउन आजबाट हैन धेरै अगाडिबाट आफ्नो ब्यक्तिगत स्वार्थ छोडेर जनताको मुक्तिको लागि लाग्नु भएको हो । तपार्ईको राजनीतिले हामीलाई समेत ततायो ।अक्षर मिलाएर शब्द बनाउने अभियनमा हाम्रा शब्दहरुले समेत शहर तातेको समय अनेक ...