प्रधानमन्त्रीज्यू ! यो एक दुइ दिनमा सामाजिक संजालमा जे बहस र विवादहरु देखिए पक्कै पनि यि सुहाउँदा छैनन् । मलाई हरेक विषयले आफैंलाई छोएजस्तो लाग्छ । एबीसी टेलिभिजनमा मेरै श्रीमान्ले लिएको तपाईंको संघर्षको कथा हेर्दै जाँदा जब पार्टीले कार्वाही गरिसकेको अवस्थामा तपाईंलाई पुलिसले पक्राउ ग¥यो, ...