काठमाडौं, १८ चैत । ग्रामीण पर्यटन प्रवद्र्धन गर्न भन्दै गुरिल्लामार्ग रेखाँकन भएपनि अझै यस क्षेत्रमा पर्यटनको व्यवसायीकरण हुन सकेको छैन, सन २०१२ मा गुरिल्लामार्गको बिस्तृत अध्ययन गरि रेखाँकन भएपनि सरकारी उदाशिनताले व्यवसायीकरण हुन नसकेको पर्यटन टिप्पणी छ । पैदलमार्गको माध्यमबाट ग्रामीण क्षेत्रको आर्थिक विकास गर्नका लागि ...