काठमाडौं । पोखरा र आसपासका शक्तिपीठमा नवदुर्गा महोत्सव सुरु भएको छ। कास्कीकोट दरबारमा रहेको गुप्तकालीमा राष्ट्रशान्तिको कामना गर्दै महोत्सव आरम्भ भएको छ। गुप्तकाली कश्यप धार्मिक क्षेत्रविकास समितिले महोत्सव आयोजना गरेको हो। नवरात्र प्रारम्भ भएसँगै यहाँका देवीस्थान र कोटहरूमा महोत्सव आयोजना भएका हुन्। परापूर्वकालदेखि तान्त्रिक तथा ...