काठमाण्डौं, १२ मंसिर । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभरि महिला हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रमहरु गरेर मनाइदैछ । हिंसाका बिभिन्न स्वरुपहरू देखिएका छन् । हाम्रो जस्तो विकासोन्मुख देशमात्र होइन, शिक्षित र साधन, स्रोतले सम्पन्न मुलुकमा पनि हिंसाका घटनाहरू न्युनमात्रामा बाहिर आउने ...