काठमाडौं, १ कात्तिक । हल्चोकस्थित सशस्त्र प्रहरीको पेट्रोल पम्प सिल गरे भएको छ । उपभोक्तालाई कम परिमाणमा इन्धन विक्री गरेको भेटिएपछि आज बुधबार अनुगमन टोलीले पेट्रोल पम्पमा सिलबन्दी गरेको हो । अनुगमन टोलीमा प्रधानमन्त्री कार्यालयको सचिवालय, नेपाल आयल निगम, गुणस्तर तथा नापतौल विभाग र राष्ट्रिय ...