काठमाडौं, १ कार्तिक । कोसी प्रदेशसभाबाट मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिँदैछन् । सभाको बैठक केहीबेरमा सुरु हुँदैछ । बैठकमा नेकपा एमाले र कांग्रेसका सांसद सत्तापक्षको लहरमा बसेका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा र जसपाका सांसद विपक्षीको लहरमा छन् । कोसीका मुख्यमन्त्रीलाई जसपा र ...