काठमाडौँ २३ असार । चार दलको समाजवादी मोर्चाको पहिलो बैठकले सातै प्रदेशमा कार्यक्रम आयोजना गर्ने भएको छ । शनिबार काठमाडौंको आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा बसेको मोर्चाको बैठकले आफ्नो सन्देश दिने गरी सबै प्रदेशको राजधानी सहरमा केही दिनभित्रै औपचारिक कार्यक्रम गर्ने निर्णय गरेको ...