काठमाडौं, १५ जेठ । सरकारले स्वास्थ्य क्षेत्रका लागि ९० अर्ब ६९ करोड रुपैयाँ बजेट छुट्याएको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बजेट सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत ९० अर्ब ६९ करोड रुपैयाँको बजेट विनियोजन गरिएको बताउनुभएको हो । बजेटमा संक्रामक रोग नियन्त्रणका लागि आवश्यक ...