काठमाडौं, २२ साउन । त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलबाट प्रहरीले तस्करी भएर आएको सुन बरामद गरेको छ । बैदेशिक रोजगारीका लागि विदेश गएका कामदारले त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याएको अबैध सुनको चुरा ७ थान र सुनको बेरुवा औठी ५ थान बरामद गरेको हो । उक्त सुनसहित ...