काठमाडौं, २८ साउन । बिराटनगरका ६ वटा कलेजका विद्यार्थीहरुलाई रोबोटिक्स सम्बन्धी तालिम प्रदान गरिएको छ । रोट्राक्ट क्लब बिराटनगर र अचिभर काउन्सेलिङ सर्भिसको समन्वयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई रोबोटिक्स सम्बन्धी ३० घण्टाको तालिम दिएको हो । विद्यार्थीहरुमा रोबोटिक्स सम्बन्धी बढ्दो रुचि देखेर क्षमता देखेर ...