काठमाडौं, २० माघ । सेयर शिक्षा विधालय तहदेखि नै आवश्यक रहेको नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले बताएका छन्। डा नेपालले दोस्रो बैंकिङ एक्सपोको उद्घाटन गर्दै विद्यालय तहको पाठ्यक्रमदेखि नै सेयर शिक्षा राख्न आवश्यक रहेको बताएका हुन्। उनले वित्तीय साक्षरताको महत्व विद्यालय तहदेखि नै ...