काठमाडौं ३० बैशाख । वर्ल्ड लिंक कम्युनिकेसनले दायर गरेका आठवटा रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । यो फैसला संगै नेपालका नौवटा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुबाट करिब पौने चार अर्ब राज्यकोषमा जम्मा गर्नु पर्नेछ । आइतबार सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र डा. नहकुल ...