काठमाडौं, २५ चैत । केन्द्रीय दुग्ध सहकारी संघले देशलाई दुधमा आत्मनिर्भर बनाउने महत्वकांक्षी लक्ष्य अघि सारेको छ । आइतबार काठमाडौंमा आयोजित संघको २४औं साधारणसभामा अध्यक्ष नारायणप्रसाद देवाकोटाले देशलाई दुधमा आत्मनिर्भर बनाउने गरी आवश्यक नीतिगत तथा संरचनागत सुधार कार्यक्रमलाई अघि बढाइएको जानकारी दिनुभयो । उहा“ले दुध उत्पादनमा ...