काठमाडौँ, १९ माघ । भक्तपुरस्थित श्रमिक महिला तथा बालबालिका कल्याण परिषद्लाई रु ८५ लाख बराबरका चिकित्सकीय उपकरण अनुदानस्वरुप प्रदान गर्ने भएको छ । यहाँस्थित जापानी राजदूतावासमा आज बिहान आयोजित एक कार्यक्रममा उक्त दूतावासका प्रमुख शिन्या माचिदा र परिषद्का अध्यक्ष रञ्जु नापितले हस्ताक्षर गर्नुभयो । अनुदानस्वरुप ...