काठमाडौं,२० साउन । चलचित्र मिस्टर भर्जिनुको रिलिज मिती नजिकिँदै गर्दा चलचित्र टिमले आफ्नो प्रचारप्रसारलाई तीब्र पारेको छ । यही क्रममा चलचित्र युनिटले मोफसल टुर गर्ने भएको छ । मोफसल टुर आज पोखराबाट सुरु हुँदैछ । पोखरा स्थित मिड टाउन सिनेमा हल अगाडी ४ बजे कलकार ...