काठमाडौं,२२ माघ । चर्चित संगीतकार तथा गायक चेतन सापकोटा र नेकपाका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’की नातिनी स्मिता दाहालको ‘मारुनी गीत’ सार्वजनिक भएको छ । यो गीत वि स्टार नेपालको अफिसियल यु ट्युब च्यानल मार्फत भिडियोसहित सार्वजनिक गरिएको हो । बिष्णु प्रसाद घिमिरेको शब्द रहेको ...