काठमाडौं, ८ मङसिर । शिलु पोखरेल र किरण खातीको आवजमा रहेको ‘आँखा नशालु’ गीत सार्वजनिक भएको छ । शिलु पोखरेलको शब्द रहेको यो गीत आर्टिस्टिक नेपाल मार्फत सार्वजनिक भएको हो । यस गीतमा सरकार जाओसले ¥याप हानेका छन् । म्युजिक भिडियोको निर्देशन खाती र पोखरेल ...