काठमाडौं, ८ वैशाख । भारतको सूरतका एक हिरा व्यापारीका १२ बर्षका छोरा सांसारिक सुख त्यागेर सन्यास लिएका छन् । उनको यो निर्णयलाई परिवारका सदस्यले पनि साथ दिएका छन् । यी बच्चाको नाम भव्य शाह हो । यी ठूलो हिरा व्यापारीका छोरा हुन् । भव्यले सांसारिक ...