काठमाडौं, २७ भदौ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली शासक किम जोङ उनबीच भेटवार्ता भएको छ। द न्युयोर्क टाइम्सका अनुसार बुधबार सुदूरपूर्वी रूसको अमुर क्षेत्रको भोस्तोच्नी कस्मोड्रोममा पुटिन र किमबीच दुई घन्टा कुराकानी भएको हो। किमसँगको भेटअघि संवाददातासँग कुरा गर्दै पुटिनले रकेट प्रविधिमा किमले ...