काठमाडौं, २७ मंसिर । यमनको सिया इस्लामवादी राजनीतिक एवं सैन्य संगठन हुथीले पानी जहाजहरू इजरायलतर्फ गए आक्रमण गर्ने चेतावनी दिएको छ । हुथीका एक वरिष्ठ अधिकारीले लाल सागर ९रेड सी० हुँदै यात्रा गर्ने जहाजहरूलाई इजरायल र त्यसले कब्जा गरेको क्षेत्रतर्फ यात्रा नगर्न चेतावनी दिएका हुन् ...