काठमाडौ २७ बैशाख । भारत र पाकिस्तानबीच हानाहान भएपछि अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले भारतीय विदेशमन्त्री एस। जयशंकर र पाकिस्तानी सेना प्रमुख जनरल असिम मुनिरसँग फोनमा कुरा गरेका छन्। भारतका विदेशमन्त्री एस। जयशंकरले आफ्नो एक्स अकाउन्टमा मार्को रुबियोसँग कुराकानी भएको जानकारी दिएका छन्। उनले लेखेका छन्, ...