काठमाडौं । आज मन्त्रिपरिषद विस्तार हुने भएको छ । आज दिउँसो १ बजे सपथ ग्रहण गराउने तयारी भएको हो । सत्तारुढ दलहरुले भागवण्डा टुंगो लगाएका छन् । मन्त्रालयसहित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखसहित मन्त्रालय भागवण्डा टुंगो लगाएका हुन् । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल ...