काठमाडौँ । खाना पकाउने एलपी ग्यासको अभाव र विक्रेताबाट सहजै सिलिन्डर नपाएको गुनासो बढेपछि नेपाल आयल निगमले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट उपभोक्तालाई प्रत्यक्ष ग्यास बिक्री गर्ने व्यवस्था गरेको छ। निगम र जिल्ला प्रशासन कार्यालयको समन्वयमा शनिबार र आइतबार गरी दुई दिनमा १६ हजार ३७० भन्दा ...