काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किएको तीन दिनमै राजनीतिक रूपमा सक्रिय देखिएका छन्। लामो समय विदेशमा स्वास्थ्य उपचार तथा आराममा रहेका देउवा नेपाल फर्किएपछि विमानस्थलदेखि पार्टीका कार्यक्रममा दिएका अभिव्यक्तिले कांग्रेसभित्र मात्र नभई राष्ट्रिय राजनीतिमा समेत नयाँ बहस सुरु भएको छ। नेपाल फर्किएलगत्तै ...