काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले कम्बोडियामा मृत्यु भएका धादिङका सन्तोष राईको शव नेपाल ल्याउन सरकारले गरेको ढिलाइप्रति प्रतिनिधिसभामा आक्रोश व्यक्त गरेकी छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद तामाङले विदेशमा मृत्यु भएका नेपालीको शव स्वदेश ल्याउने विषयमा सरकारसँग बजेट हुँदाहुँदै ...