काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको प्रथम महाधिवेशन सम्पन्न भएसँगै पार्टी समायोजनको सम्पूर्ण प्रक्रिया पूरा भएको बताएका छन्। क्यान्डिडेट क्लबको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले पार्टीभित्र अब कुनै गुट वा उपगुट नरहेको दाबी गरे। उनले रास्वपा एउटै नेतृत्व र एउटै संगठनका ...