काठमाडौं । चारदिने नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ सोमबार उच्चस्तरीय भेटघाट तथा विभिन्न सैनिक कार्यक्रममा व्यस्त रहे। आइतबार काठमाडौं आइपुगेका सेठको नेपाल भ्रमणका क्रममा नेपाल–भारत सैन्य सम्बन्ध, आपसी हित र पारस्परिक सहयोगका विषयमा छलफल भएको छ। सोमबार बिहान भारतीय स्थल सेनाध्यक्ष ...