बुटवल । रोल्पाको थबाङ गाउँपालिका–५, बोटलबारा क्षेत्रमा गएको पहिरोमा परी बेपत्ता भएका व्यक्तिहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। बुधबार साँझ करिब ८ः४० बजे गएको पहिरोले स्थानीयका ६ वटा घर तथा गोठ पुरिएका थिए। अविरल ...